मेरो देश
एअर फोन चोरिदा
दिन दहाडै
मान्छे मारिन्छ
यहाँ
यो हो मेरो देश
बलात्कार गर्यो
भन्नेलाई
कालो मोसो दलिन्छ
यहाँ
यो हो मेरो देश
कानुन माग्ने
समाज कै अगाडी
पागल खाना पठाइन्छ
यहाँ
यो हो मेरो देश
हत्यारा लाइ जेल
हाल भन्नेलाई
ज्यानको धम्कि दियिन्छ
यहाँ
यो हो मेरो देश
तर
जनता लाइ लुट्ने
र मार्ने लाइ उम्काउन
देश बन्द गरिन्छ
यहाँ
यो हो मेरो देश
देश को सम्पति
ब्रह्मलुट गर्ने लाइ
जयजयकार गरिन्छ
यहाँ
यो हो मेरो देश
आहा देश त
उनीहरुकै रहेछ
जसको रहेछ शक्ति
यहाँ
यो हो मेरो देश
एअर फोन चोरिदा
दिन दहाडै
मान्छे मारिन्छ
यहाँ
यो हो मेरो देश
बलात्कार गर्यो
भन्नेलाई
कालो मोसो दलिन्छ
यहाँ
यो हो मेरो देश
कानुन माग्ने
समाज कै अगाडी
पागल खाना पठाइन्छ
यहाँ
यो हो मेरो देश
हत्यारा लाइ जेल
हाल भन्नेलाई
ज्यानको धम्कि दियिन्छ
यहाँ
यो हो मेरो देश
तर
जनता लाइ लुट्ने
र मार्ने लाइ उम्काउन
देश बन्द गरिन्छ
यहाँ
यो हो मेरो देश
देश को सम्पति
ब्रह्मलुट गर्ने लाइ
जयजयकार गरिन्छ
यहाँ
यो हो मेरो देश
आहा देश त
उनीहरुकै रहेछ
जसको रहेछ शक्ति
यहाँ
यो हो मेरो देश
No comments:
Post a Comment