Sunday, August 18, 2013

चुनाब र म



 चुनाब र म


आहा चुनाब
संबिधान को लागि
हालिन्न भोट ।


अनुहार त
सबै पुरानै साथी
हालिन्न भोट ।


पुरानै सिसि
कामविहीन झोल
हालिन्न भोट ।

बिना एजेन्डा
काम के छ चुनाब
हालिन्न भोट ।

जनता सबै
पिल्सियाछन् साथी
हालिन्न भोट ।


No comments:

Post a Comment